सुदूर नेपाललाई विश्वसँग जोड्दै

घण्टौँसम्म बिरामीको बीचमा शव (फोटो फिचर)

सेती प्रादेशिक अस्पतालमा घण्टौँसम्म बिरामीको बीचमा रहन्छ शव।

शव व्यवस्थापनमा ढिलाइ हुँदा बिरामी र कुरुवाहरु आत्तिन्छन्।

उपचाररत बिरामीहरुमा मनोवैज्ञानिक असर परिरहेको छ।

सोमबार झण्डै १५ घण्टापछि शव व्यवस्थापन गर्दै नेपाली सेना।

फोटो : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ वैशाख २९, १०:५५
कमेन्ट लोड गर्नुस