सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीको प्रागंणमै संक्रमितको उपचार हुँदै (फोटो फिचर)

सेती प्रादेशिक अस्पतालको ईमर्जेन्सी वार्डको प्रागंणमै कोरोना संक्रमितका बिरामीहरुको उपचार भइरहेको छ।

प्रागंणको खुल्ला ठाउँमा समेत बेन्च र कुर्सीहरुमै बिरामीहरुको उपचार भइरहेको छ।

वार्ड बहीर टेन्ट टाँगेर पनि विरामीको उपचार भइरहेको छ।

बिरामीले वार्ड खचाखच भरिएका छन्।
बिरामीले वार्ड खचाखच भरिएका छन्।
एउटै बेडमा दुई दुई जना राखिएको छ भने भुइमा समेत खाली ठाउँ छैन्।

वार्डका ग्यालरीहरु पनि भरिएका छन्।
वार्डका ग्यालरीहरु पनि भरिएका छन्।
फाेटाे :   बिन्दु चन्द
फाेटाे : बिन्दु चन्द
२०७८ वैशाख २९, १०:३८
कमेन्ट लोड गर्नुस