सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा छाडा पशुचौपायाको उद्धार (फोटो फिचर)

धनगढीमा छाडा छोडीएका पशुचौपायाको उद्धार तथा व्यवस्थापनका लागि अभियान थालिएको छ।

गौ शंरक्षण समितिकी उपाध्यक्ष रेखा चन्दको संयोजकत्वमा सो अभियान थालीएको हो।

अभियान अन्तरगत आइतबार २७ चौपायाको उद्धार गरिएको छ।

 फोटो : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ वैशाख १३, ०६:४१
कमेन्ट लोड गर्नुस