सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश सञ्चार गृहद्धारा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरूलाई स्वागत (फोटो फिचर)

दिनेश सञ्चार गृहद्धारा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ।

सञ्चार गृहका प्रबन्ध निर्देशक गोपाल हमालले नवनिर्वाचित पदाधीकारीलाई स्वागत गर्दै समितिले स्थापना गर्न लागेको अक्षय कोषमा १ लाख १ हजार रूपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन्।

फोटो  : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ वैशाख १२, ०४:१७
कमेन्ट लोड गर्नुस