सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश सञ्चार गृहद्वारा पत्रकार महासंघ कैलाली शाखाका पदाधिकारीलाई स्वागत (फोटो फिचर)

नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूलाई दिनेश सञ्चार गृहले सम्मान गरेको छ।

गृहले शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलहरूलाई स्वागत तथा सम्मान गरेको हो।

कार्यक्रममा दिनेश सञ्चार गृहका प्रवन्ध निर्देशक हमालले नवनिर्वाचित पदाधिकारीहरूलाई अबिर र खादा ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा अध्यक्ष हिमाल जोशी, उपाध्यक्ष हरिश विक, सचिव प्रेम चौधरी, कोषाध्यक्ष लक्ष्मीप्रसाद जैशीलगायत सदस्यहरूको उपस्थिति रहेको थियो।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७८ वैशाख ४, ०९:४५
कमेन्ट लोड गर्नुस