सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहनापुलमा फहराइयो नेपालको झण्डा (फोटो फिचर)

कैलालीको मोहनापुलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।

राष्ट्रिय झण्डा दिवसको अवसरमा युवाहरूले त्रिनगर नाकामा रहेको मोहनापुलमा १ सय १० झन्डा लगाएका हुन्। उनीहरुले पुलको दाँया र बायापट्टि नेपाली झन्डा लगाएका छन्।

नेपालमा केही वर्षयता हरेक वर्ष वैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रचलन छ।

पुलमा राष्ट्रिय झण्डा लगाएपछि युवायुवतीहरू सेल्फी खिच्नमा रमाएका थिए।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७८ वैशाख १, ०७:१०
कमेन्ट लोड गर्नुस