सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी सम्पत्तिको सत्यानाश !

पछिल्लो समय प्रदेश सरकारले गाडी खरिदमा वर्षेनि अर्बौं रकम खर्च गर्दै आएको छ। प्रदेशका मन्त्री, सांसददेखि कर्मचारीहरु भोग विलास केन्द्रित छन्।

नयाँ गाडी खरिद गर्ने पुराना गाडी प्रयोगबिहीन बनाउँने प्रबृति हाबी छ। जुनकारण करोडौंका पुराना गाडीहरु नष्ट भइरहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको पछाडि थन्क्याइएका गाडीहरु। फाेटाे: लखन चाैधरी

२०७७ चैत्र ३०, ०७:५६
कमेन्ट लोड गर्नुस