सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिसु पर्व नजिकिएसँगै गौरीफन्टा नाकाबाट नेपाल भित्रिनेको संख्या बढ्यो (फोटो फिचर)

सुदूरपश्चिमेलीहरूको मौलिक पर्व बिसु नजिकिएसँगै गौरीफन्टा नाका भएर नेपाल भित्रिने नेपालीहरूको संख्या दोब्बरले बढेको छ।

दैनिक  ४/५ सयको संख्यामा नेपालीहरू भित्रिरहेको यस नाकाबाट पछिल्लो तीन/चार दिनयता १५ सयदेखि २ हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन्।

गौरीफन्टा नाकाबाट नेपाल भित्रिने नेपालीहरूको संख्या वृद्धि भएपनि कोरोना परीक्षण र अन्य व्यवस्थापन भने फितलो रहेको पाइएको छ।

तर ती मध्ये केही मानिसहरूको परीक्षण हुँदैछ भने, केही बिना परीक्षण गन्तव्यतर्फ लागिरहेका छन्।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७७ चैत्र २४, १०:४८
कमेन्ट लोड गर्नुस