सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणको उच्च जोखिमका बीच धनगढीमा होलीको चहलपहल (फोटो फिचर)

आज धनगढीको दशरथ भीम उद्यान क्षेत्रमा होली पर्व मनाउन मानिसहरूको ठूलै जमात भेला भएको थियो।

जिल्ला प्रशासन कार्यालयले लगाइएको आंशिक निषेधाज्ञाकै बीच धनगढीका केही स्थानहरूमा भौतिक दूरी र मास्कको प्रयोग बिना धुमधामसँग होली पर्व मनाइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार एक सूचना जारी गर्दै होलीलगायत कुनै मेला, पर्व, जात्राका वसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी पार्क, जोकर ताल, धनगढी गाउँ, तिल्के ताल र वडारालगायतका केही स्थानमा भीडभाड गरी होली खेलिरहेका केही मानिसहरूलाई नियन्त्रणमा लिएको छ।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७७ चैत्र १६, ०९:२९
कमेन्ट लोड गर्नुस