सुदूर नेपाललाई विश्वसँग जोड्दै

धुर्मुस सुन्तली फाउन्डेशनलाई दिनेश सञ्चार गृहमा सहयोग (फोटो फिचर)

ऐश्वर्य बहुमुखी क्याम्पस विद्यार्थी सञ्जालले १६ हजार २ रूपैयाँ सहयोग गरेको हो।

कैलाली बहुमुखी क्याम्पसको बीबीएम टिमले ५ हजार ३ सय ५५ रूपैयाँ सहयोग गरेको छ।

धनगढीकै हेल्प फर हेप्पिनेशले ५ हजार १ रूपैयाँ सहयोग गरेको छ।

नमस्ते युवा क्लबले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोग जुटाउन धनगढी पुगेको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)सहितको टोलीलाई शनिबार दिनेश सञ्चार गृहमा आयोजित एक कार्यक्रमकाबीच आर्थिक सहयोग गरिएको हो।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७७ चैत्र १६, ०८:३५
कमेन्ट लोड गर्नुस