सुदूर नेपाललाई विश्वसँग जोड्दै

परम्परागत पहिरनमा रानाथारु युवतीहरु ( फोटो फिचर)

पुतली जस्तै देखिएका थारु बालिकाहरु
पुतली जस्तै देखिएका थारु बालिकाहरु
रानाथारु बालिका होरी नाचका लागि तयार छिन।

होरी खेल्न परम्परागत पहिरनमा धनगढी गाउँका रानाथारु युवतीहरु

आज गाउँको भलमन्साको घरमा होली खेल्न युवतीहरु आएका छन्।

 परम्परागत पोशाक निकै आकर्षक भएपनि नयाँ पुस्ताले भने पर्वहरुमा मात्रै लगाउने गरेका छन्।

 अझै आठ दिनसम्म रानाथारु समुदायमा होरी खेलिनेछ।

 फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७७ चैत्र १६, ०६:१२
कमेन्ट लोड गर्नुस