सुदूर नेपाललाई विश्वसँग जोड्दै

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग-५ को उद्घाटन समारोह पूर्व (फोटो फिटर)

धनगढीमा शनिबारबाट सुरू हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग ५ को तयारी पूरा भएका छ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने, उपविजेताले ६० हजार प्राप्त गर्नेछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लिटल फ्लावर र विद्या भूषणबिच प्रतिस्पर्धा हुनेछ।

धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ

२०७७ फाल्गुन १५, १०:४१
कमेन्ट लोड गर्नुस