८ तस्बिरमा हेर्नुस निर्माणाधिन गेटा मेडिकल कलेज (फोटोफिचर)

आर्थिक वर्ष २०८०÷८१ भित्र अस्पताल सञ्चालन र एमबीबीएसको पठनपाठन सुरु गर्ने लक्ष्यअनुसार गेटा मेडिकल कलेजका संरचना निर्माण भइरहेका छन्।

हालसम्म ८५ प्रतिशत काम सम्पन्न गरेको मेडिकल कलेजले यी संरचनामा ४ अर्ब खर्च भइसकेको जनाएको छ। अझै थप ६ अर्ब बराबरको काम गर्न बाँकी रहेको छ।






२०७७ फाल्गुन ९ ०९:०८