सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको गैराबाट देखिएको उदाउँदो सूर्य (फोटो फिचर)

धनगढीः जंगलमा ढकमक्क लालीगुँरास। सबैतिर ठूला पहाड तथा उत्तरमा हिमालको दृश्य। पूर्वमा बिहानको उदाउँदो सूर्य।

  चिसो मौसम रहने ठाउँ हो, डोटीको गैरा। जुन जोरायल गाउँपालिका क्षेत्रमा पर्छ।

 लेकाली चिसो मौसममा उदाउँदो सूर्यको दुश्य मनमोहक देख्न पाइन्छ। बुडर डोटीबाट १९ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र विहानको समयमा हेर्न लायक हुन्छ।

 फोटोः सानु क्षेत्री
फोटोः सानु क्षेत्री
२०७७ फाल्गुन ३, ०७:१४
कमेन्ट लोड गर्नुस