सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना विरुद्धको खोप लगाउदैं(फोटो फिचर)

स्वास्थ्य कार्यालय धनगढीमा दोस्रो चरणको पहिलो खोप फागुन २ गतेदेखि ६ गतेसम्म लगाइनेछ।

दोस्रो चरणमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार र बैंक र भिडभाड हुने सरकारी कार्यालयका कर्मचारीलाई खोप दिइने छ।

कैलाली जिल्लामा सात खोप केन्द्रबाट ६ हजार बढीलाई खोप दिइनेछ।

प्रदेशभर २२ हजारलाई दोस्रो चरणमा खोप दिने सरकारको तयारी छ।

२०७७ फाल्गुन २, १२:५७
कमेन्ट लोड गर्नुस