सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेड सरको तरकारी मोह(फोटो फिचर)

 बैतडीको पुर्चौडी–८ मल्लादेहीको डिलाशैनी आधारभूत विद्यालयका प्रधानाध्यापक जनार्दन अवस्थीले टनेलमा गोलभेँडा खेती गरेका छन्।।

 उनले विहान र साँझको समय तरकारी बारीमा मिहेनत गरेर बिताउने बताएका छन्।

 गोलभेँडा सँगै अन्य तरकारी समेत फलाउने गरेको अवस्थीले बताए।

 टनेलमा उत्पादन गरेको गोलभेँडा बजारमा समेत बेच्ने  गरेको अवस्थी बताउँछन्।

अवस्थीले टनेलमा अर्गानिक गोलभेँडा उत्पादन गर्ने बताएका छन्।

आफैले उत्पादन गर्दा ताजा तरकारी खान पाएकोमा र आफन्तलाई समेत दिन पाउँदा खुशी लाग्ने गरेको अवस्थीले बताएका छन्।

२०७७ फाल्गुन १, ०७:१३
कमेन्ट लोड गर्नुस