सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पहिरो पीडित बालकालिकाको जंगल पढाइ (फोटो फिचर)

 धनगढीः कैलालीको चुरे गाउँपालिका क्षेत्रका पहिरो पीडित बालबालिकाहरुलाई जंगलमा नै शिक्षा दिन थालिएको छ।

 पद्मा कुमारी रावतले ४५ जना बालबालिकालाई जम्मा गरेर जंगलमा त्रिपालमा पढाउन थालेकि हुन्।

उनका अनुसार प्रति परिवारबाट २० रुपैया मासिक शुल्क लिने गरि बालबालीकाको अध्यान थालिएको हो।

बिहान १० बजेदेखि दिउसो २ बजेसम्म बालबालिकाहरुलाई चुरे गाउँपालिका वडा नम्बर ४ को जंगलमा उनीहरुलाई पढाइन्छ।

२०७७ माघ ३०, ०८:०३
कमेन्ट लोड गर्नुस