सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो बन्दैछ,महाकाली नदीको किनारमा ६ लेन सडक (फोटोफिचर)

कञ्चनपुरमा निर्माणाधिन ४ लेनको पक्की पुलसँगै ६ लेनको सडक समेत विस्तार भइरहेको छ।

 महाकाली पुलदेखि गड्डाचौकीसम्म निर्माण भइरहेको करिब १२ किलोमिटर बराबर सडकखण्डको काम जारी रहेको छ।

 सडकका बीचमा सौर्य बत्ती जडान गर्न पोलहरु जडान गरिएका छन् भने अहिले कालोपत्रे गर्न ठिक्क पारिएको छ।

२०७७ माघ ३०, ०६:४७
कमेन्ट लोड गर्नुस