सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडक सार्वजनिक सवारी पार्किङ गर्ने स्थल बन्दै

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्डको चटकपुर क्षेत्रलाई  ट्याङकर व्यवसायीहरुले पार्किङ स्थल बनाएका बेला चौराहको सडक भने सार्वजनिक सवारी साधनले कब्जा गरेका छन्।

 चौराहदेखि भन्सार रोडतिर लस्करै राखिएका सार्वजनिक सवारीसाधनका कारण सडक असुरक्षा बढ्दा समेत ट्राफिक प्रहरी मुकदर्शक बनेको आरोप लागेको छ।

२०७७ माघ ३०, ०६:३६
कमेन्ट लोड गर्नुस