सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकमा पर्ने पोल स्थान्तरण गर्दै विद्युत प्राधिकरण (फोटो फिचर)

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को सड क्षेत्रमा पर्ने बिद्युतका पोल स्थान्तरण  गरिएको छ ।

सहरी विकासको वजेटमा कालोपत्रे गरिएको सडकको बीचभागमा रहेका पोल नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले स्थान्तरण गरिएको हो ।

फाेटाे : कमल सावद
फाेटाे : कमल सावद
२०७७ माघ ९, ०५:२९
कमेन्ट लोड गर्नुस