सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभा स्थापना दिवसको तयारी (फोटो फिचर)

 सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको बुधबार तीन वर्ष पूरा भएको छ।

२०७४ साल माघ ७ गते बुधबारकै दिन सुदूरपश्चिम प्रदेशसभा स्थापना भएको थियो।

प्रदेशसभा स्थापना भएको दिनलाइ दिवसका रुपमा मनाउने गरिएको छ।

प्रदेशसभा सचिवालयले स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा दिउँसो १ बजे  औपचारिक कार्यक्रमको आयोजना गरिएको छ।

२०७७ माघ ७, १२:५३
कमेन्ट लोड गर्नुस