सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर पुनर्वासको उखुबारी(फोटो फिचर)

कञ्चनपुरको पुनर्वास र बेलौरीमा उखु खेती गरिन्छ।

चिनी मिलमा उखु किन्दा तुरुन्तै भुक्तानी दिने गरेको किसानले बताएका छन।

बाढी लाग्ने जग्गामा उखु खेती गर्नु राम्रो हुने बताइएको छ।

कञ्चनपुरको दक्षिणी भेगमा दुई चिनी मील रहेका छन।

चैतभित्र उखु बिक्री गरिसक्नुपर्छ नत्र किसानलाई घाटा हुन्छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७७ माघ ७, ०९:०७
कमेन्ट लोड गर्नुस