सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा पार्किङ गरिएका सवारी साधन (फोटो फिचर)

कैलालीको गोदावरी धाम क्षेत्रमा सवारी पार्किङ व्यवस्थापनका लागि बिहीवार बिहानै देखी ट्राफिक प्रहरी र नेपाल प्रहरी तैनाथ भएका छन् ।

सो क्षेत्रमा व्यवस्थित रुपमा अटो रिक्सा, साना तथा ठुला गाडी र मोटरसाईलको पार्किङ गरेर राखिएको छ ।

गत विगतका वर्ष जस्तो भने यस वर्ष ट्राफिक जाम भएको छैन् ।

 फोटो :  कमल सावद
फोटो : कमल सावद
२०७७ माघ १, १०:३३
कमेन्ट लोड गर्नुस