सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघे संक्रान्तिमा गोदावरी धाममा स्नान गर्नेहरुको घुइँचो (फोटो फिचर)

माघे संक्रान्तिको अवसर पारेर कैलालीको गोदावरी धाममा आयोजना हुँदै आएको बाह्र राशि दर्शन मकर मेला यसवर्ष कोरोना कहरका कारण प्रभावित भएको छ।

मेला प्रभावित भएपनि स्नान तथा पूजापाठ गर्न खुल्ला गरिएपछि गोदावरी धाममा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।

गोदावरी क्षेत्रमा स्नान गर्नेहरुको भीडभाड लागेको छ ।

कैलाली कञ्चनपुरसहित सुदूरपश्चिम र प्रदेश बाहिर तथा छिमेकी भारतबाट समेत श्रद्धालु भक्तजन स्नान र पूजापाठका लागि गोदावरी क्षेत्र पुग्ने गरेका छन।

फाेटाे : बिन्दु चन्द
फाेटाे : बिन्दु चन्द
२०७७ माघ १, ०९:४९
कमेन्ट लोड गर्नुस