सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ वर्षदेखि अधुरै कञ्चनपुरको मोहना पुल

कञ्चनपुरको राजघाटलाई धनगढीसँग जोड्ने मोहना नदीको पुल निर्माणको काम थालिएको ६ वर्ष बित्दा समेत अधुरै रहेको छ।

 पुल निर्माण भएपछि सहज आवागमन गर्न सकिने आशामा रहेका सर्वसाधारण निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेपछि जोखिम पोलेर आवतजावत गर्ने गरेका छन।

२०७७ पुष २९, ०७:३३
कमेन्ट लोड गर्नुस