सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ठाउँ-ठाउँमा पाइप फुट्दा पानी छताछुल्ल (फोटो फिचर)

धनगढीमा ठाउँ-ठाउँमा खानेपानीका पाइपहरु फुटेका छन्

धनगढी उपमहानगरपालिकाकै मुल गेट अगाडी पनि पानी चुहिएको महिनौ भइसकेको छ ।

खानेपानी संस्थानले भने अहिले दर्जनौ कर्मचारी चुहावट रोक्न खटाइएको जनाएको छ।

  शहीद गेट, मुख्यमन्त्री निवास सहितका दर्जनौँ स्थानमा फुटेका पाइप महिर्नाैदेखि मर्मत नगरिदा दैनिक हजारौँ लिटर पानी खेर गएरहेको छ।

फोटो : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७७ मंसिर १८, ११:०१
कमेन्ट लोड गर्नुस