सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मालपोत अगाडिको अस्तव्यस्त सडक (फोटो फिचर)

मालपोत कार्यालयको गेटमा समेत पार्किङ गरिन्छ ।

धुलाम्मे साघुरो सडकमा गाडी पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको छ ।

 व्यवस्थित पार्किङ नहुँदा रोडमै गाडी राख्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

   कोभिड १९ को महामारीको बेला सडकमा समेत हुने भिडले झन जोखिम बढाएको छ ।

२०७७ मंसिर १७, ०६:५७
कमेन्ट लोड गर्नुस