सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आर्यघाट निर्माण हुँदै (फोटो फिचर)

एक बिघा क्षेत्रफलमा निर्माणाधिन आर्यघाटमा ३ कोठा भएको २ तल्ले किरियापुत्री भवन बन्ने भएको छ ।

१ वटा दाउरा भण्डार गृह, १ वटा शौचालय, प्रतिक्षालय, पानीको लागि डीप बोरिङ समेत जडान हुने भएको छ ।

समयमैँ आर्यघाट निर्माण भए बाह्रै महिना शव दहन गर्न स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ। किनभने अहिले व्यवस्थित आर्यघाटको अभावमा स्थानीयवासी शव दाह स्थलको खोजीमा विभिन्न नदी किनारमा भौँतारिन बाध्य छन्।

छानासहितको ३ र छानारहित ३ गरी ६ वटा शव दहन स्थल निर्माण हुने बताइएको छ ।

धनगढी उपमहानगरपालिका वडा न. ९ स्थित मोहना त्रिवेणी घाटमा आर्यघाट निर्माणको लागि उपमहानगरपालिका र टीडीआर कन्स्ट्रक्सन प्रालिबीच २०७६ असार १९ मा सम्झौता भएको छ । जसको लागत २ करोड ३८ लाख रुपियाँ रहेको छ ।

सय मिटर तटबन्ध र किरिया पुत्री बस्ने घरको पहिलो तल्ला ढलान बाहेक अन्य निर्माणको काम भने हुन सकेको छैन ।

फोटो :  नारायण अवस्थी
फोटो : नारायण अवस्थी
२०७७ मंसिर ९, ०७:०९
कमेन्ट लोड गर्नुस