सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सिटी हलको काम झण्डै ७० प्रतिशत सम्पन्न (फोटो फिचर)

 संघीय सरकारको बजेटमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सुदूरपश्चिम प्रदेशकै सवैभन्दा ठूलो र सुविधासम्पन्न हुने भनिएको धनगढी सिटी हल निर्माणको कार्यले कोरोना कहरका बीच पनि गति लिएको छ ।

 संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा निर्माणधिन सिटी हलको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ ।

एक विगाह क्षेत्रमा निर्माण भइरहेको धनगढी सिटी हलको निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको ।

  सो सम्झौता अनुसार आउँदो २०७८ असार ९ गते अर्थात ३० महिनाको अवधीमा निर्माण सम्पन्न हुने जनाइएको छ ।

 फोटो : नारायण अवस्थी
फोटो : नारायण अवस्थी
२०७७ मंसिर ७, ०७:०२
कमेन्ट लोड गर्नुस