सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा सहजपुर–बोगटान सडक

 २०७५ को पुष ५ गते ५० किलोमिटरको सहजपुर बोगटान सडक कालोपत्रको ठेक्का गरिएकोेमा भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ ।

३० महिनाका लागि ठेक्का गरिएको सडकको ४० किलोमिटर खण्डमा पर्ने ३ हजार ३ सय रुख कटानीका आदेश प्राप्त नहुँदा काम अलपत्र परेको योजना कार्यालयले जनाएको छ ।

 सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख उज्वल श्रेष्ठले रुख कटानी आदेश नपाएकै कारण सडकको काम अगाडी बढ्न नसकेको बताए ।

 उनका अनुसार कुनै पनि अवरोध नरहेको १० किलोमिटर मध्ये ५ किलोमिटर खण्डमा कालोपत्रेको तयारी थालिएको छ तर ४० किलोमिटर खण्डको काम ठप्प छ ।

 पीआरएल–कुमार जेभीसंग २ अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का पाएको छ ।

फाेटाे: कमल सावद
फाेटाे: कमल सावद
२०७७ मंसिर ७, ०६:४४
कमेन्ट लोड गर्नुस