सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री सुवेदीको स्वास्थ्य लाभको काम गर्दै कैलालीमा दिप प्रज्वलन (फोटो फिचर)

 धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका मन्त्री सुवेदीको निर्वाचन क्षेत्रका नागरिकले दिप प्रज्वलन गरिएका मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

 स्वकीय सचिव लोकेन्द्र धामीका अनुसार मन्त्री सुवेदी सहित कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको हो ।

  मन्त्री सुवेदीलाई गत सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

 उनीको परिवार र मन्त्रालयका अन्य कर्मचारीहरुमा समेत संक्रमण देखिएको थियो ।

 तर अन्यको कोरोना रिपोर्ट नेगेटिभ आएको र मन्त्रीलाई सन्चो नभएको भन्दै दिप प्रज्वलन गरिएको हो ।

२०७७ मंसिर ६, ०८:३३
कमेन्ट लोड गर्नुस