सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको कोरोना प्रयोगशालामा रिपोर्ट लिनेहरुको भिड(फोटो फिचर)

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा रिपोर्ट लग्न आउनेहरुको घुँइचो लाग्ने गरेको छ ।

दिनहुँ सयौंको संख्यामा स्वाब दिएकाहरु आफ्नो रिपोर्ट लिन प्रयोगशालामै पुग्ने गरेका छन् ।

प्रयोगशालाका कर्मचारीहरुले उनीहरुलाई दुरी कायम गरी रिपार्ट दिने गरेका छन् ।

  कर्मचारीहरुले भवनको मल्लो तलाबाट बाल्टिन प्याँक्छन् र उक्त बाल्टिनबाटै कारोना परीक्षणको रिपोर्ट लिन आएकाहरुले आ–आफ्नो रिपोर्ट समातेर जान्छन् ।

२०७७ कार्तिक १३, ०६:११
कमेन्ट लोड गर्नुस