सुदूर नेपाललाई विश्वसँग जोड्दै

झरनाको गाउँपालिका डडेल्धुराको भागेश्वर(फोटो फिचर)

डडेल्धुराको भागेश्वर गाउँपालिकामा धेरै झरना रहेको जानकारी कमैलाई छ।

प्रचारप्रसारको अभाव तथा दुर्गम क्षेत्र भएकाले त्यहाँ रहेका झरनामा पर्यटकको नजर पर्न सकेको छैन।

गाउँपालिकामा सायल, तिमेरा लगायतका धेरै झरना रहेको भएतापनि ती क्षेत्रमा जाने पर्यटकको संख्या एकदमै न्यून छ।

ती क्षेत्रको प्रचारप्रसार गर्न विभिन्न योजना बनाउने उनले बताइन ।

फोटो : रोशनी ऐर
फोटो : रोशनी ऐर
२०७७ असोज २०, ०३:४८
कमेन्ट लोड गर्नुस