सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारमाध्यममा आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कानुन मन्त्रालयमा धर्ना (फोटो फिचर)

सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारले आन्दोलन जारी राखेका छन्।

सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीमा एक घन्टा धर्ना दिएका पत्रकारले आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन्।

२०७७ भदौ ३०, १२:५६
कमेन्ट लोड गर्नुस