सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेका पहिरो पीडितको सडकमै बास (फोटोफिचर)

पहिरोका कारण विस्थापित भएका कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ पटरेनीका २९ परिवार भीमदत्त राजमार्गमा त्रिपाल गाडेर बसेका छन्।

स्थानीय सरकार, प्रदेश र संघिय सरकारले वेवास्ता गर्दा आफूहरुले सडकमै बास बस्नुपरेको गुनासो उनीहरुको छ।

  फोटो :जनक विष्ट
फोटो :जनक विष्ट
२०७७ भदौ १७, १०:५६
कमेन्ट लोड गर्नुस