सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रशासनको निर्देशनपछि गौरीफन्टामा बनाईएका खोकाछाप्रा भत्काईदै (फोटोफिचर)

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्देशनपछि गौरीफन्टा नाकामा बनाईएका खोकाछाप्रा हटाउन थालिएको छ।

सीमानाकालाई व्यवस्थित बनाउन खोकाछाप्रा हटाउन निर्देशन दिएपछि स्थानीयले स्वस्फुर्त रुपमा संरचना भत्काउन थालेका हुन्।

फोटो : रोशन भट्ट/दिनेश खबर
फोटो : रोशन भट्ट/दिनेश खबर
२०७७ भदौ १४, ०८:३७
कमेन्ट लोड गर्नुस