सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएकालाई त्रिनगरमा होल्ड गरिने (फोटो फिचर)

धनगढी: भारतबाट फर्किएका नागरिकलाई अब त्रिनगरमा होल्ड गरिने भएको छ।

 डोकेबजार क्षेत्रबाट कैलालीको सुरक्षा टोली फिर्ता भएपछि भारतबाट फर्किनेहरुलाई कैलाली तर्फको मोहना किनारमा राखिने भएको हो।

 कैलाली भन्सार कार्यालयको पश्चिम तर्फको मोहना किनारको खाली जमिनमा उनीहरुका लागि व्यवस्थापन भएको छ।

हिजोसम्म कैलालीको सुरक्षा टोली पनि डोकेबजार क्षेत्रमा खटिएको थियो।

  तर उक्त क्षेत्र कञ्चनपुरमा परेको र त्यहाँ कञ्चनपुरको सुरक्षा टोली खटिएपछि कैलालीको टोली फिर्ता भएको थियो।

फाेटाे: कमल सावद
फाेटाे: कमल सावद
२०७७ भदौ ११, ०४:२२
कमेन्ट लोड गर्नुस