सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञाको पहिलो दिन, फोटोमा यस्तो देखियो धनगढी

जिल्ला प्रशासन कार्यालय कैलालीले बुधवार गरेको निर्णय अनुसार बिहिवार मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा जारी भएको छ।

१४ गतेसम्म जल्लाभरी नै निषेधाज्ञा जारी रहनेछ। लकडाउनको उल्लंघन बढेपछि कोरोना भाईरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ।

फोटो : रोशन भट्ट/दिनेश खबर
फोटो : रोशन भट्ट/दिनेश खबर
२०७७ भदौ ५, १०:२८
कमेन्ट लोड गर्नुस