सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिरासतमा पुरुषको मृत्युपछि सीमा प्रहरी चौकी फूलबारीमा तनाव (फोटो फिचर)

 कैलालीमा प्रहरी चौकीभित्र पुरुष मृत भेटिएको घटनाको अनुसन्धानको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।

 मंगलबार राती धनगढी उप–महानगरपालिका १४ फुलबारीमा सीमा प्रहरी चौकी बहुलियाले पक्राउ गरेका अमबरहादुर चन्दको मृत्यु भएपछि उनका आफन्त र स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

 स्थानीयले चन्दको हत्या भएको र संलग्न्लाई कारवाहीको माग गरेका छन्। उनीहरुले सीमा प्रहरी चौकी घेराउ गरेका छन् भने प्रहरीकाविरुद्ध नारावाजी समेत गरेका छन्।

२०७७ साउन २९, ०४:२२
कमेन्ट लोड गर्नुस