सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुर्लुम्मै डुब्छ सुदूरपश्चिम प्रदेशसभा परिसर(फोटो फिचर)

सुदूरपश्चिम प्रदेश सभा परिसर क्षणभरको वर्षाले भरिदै आएको छ।

धनगढीको मुख्य बजार क्षेत्रको पानी प्रदेश सभा क्षेत्रमा छिरेपछि भएपछि त्यहाँ आवतजावत गर्न समस्या हुनेगरेको छ।

सोमबार र मंलगबार भएको वर्षाका कारण अहिले प्रदेश सभा क्षेत्र जलमग्न भएको छ।

खोलानाला अतिक्रमण, पानी निकासको उचित व्यवस्थापन नहुँदा धनगढी बजार डुबानमा पर्दैआएको छ।

२०७७ साउन २७, ०३:५८
कमेन्ट लोड गर्नुस