सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरी डुब्यो धनगढी, खोला जस्तै सडक (फोटो फिचर)

 बर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुवानमा परेका छन्।

 धनगढीको क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुर लगायतका अधिकासं क्षेत्रमा डुवान भएको हो।

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा डुबान भएको छ।

फाेटाे:कमल सावद
फाेटाे:कमल सावद
२०७७ साउन २६, १२:१५
कमेन्ट लोड गर्नुस