सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बाढीको बितण्डा (फोटो फिचर)

आईतबार रातीदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बाजुरामा ठुलो क्षती गरेको छ।

क्षतीको यकिन विवरण संकलन नभएपनि प्रारम्भीक जानकारी अनुसार बाढीले बगाउँदा एकजना वेपत्ता भएका छन् भने दर्जन बढि घर र झोलुङ्गे पुल बगाएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए।

यस्तै बाढीले साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदीमाथि बनाएको बेलिबिज्र समेत बाढीले बगाएको छ। बाजुरामा धेरै वर्षपछि बुढिगंगा नदीमा ठुलो बाढी आएको हो।

२०७७ साउन २६, ०९:१३
कमेन्ट लोड गर्नुस