सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी प्रभावित क्षेत्रमा उद्धार गर्दै कैलाली प्रहरी(फोटोफिचर)

 अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिका, टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका विभिन्न बस्तीमा रहेका घरहरु डुवानमा परेका छन्।

 कैलाली प्रहरी सबै  स्थानमा पुगेर उद्धार कार्यमा जुटेको छ।

 टोलीले स्थानीय बस्तीमा गएर डुबानमा परेको नागरिकहरुलाई सुरक्षीत स्थानमा सारेको छ।

२०७७ साउन १५, ०४:१०
कमेन्ट लोड गर्नुस