सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बाढी प्रभावित क्षेत्रमा उद्धार गर्दै नेपाली सेना (फोटोफिचर)

 अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिका, टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका विभिन्न बस्तीमा रहेका घरहरु डुवानमा परेका छन्।

उक्त स्थानहरुबाट कालीरक्षा गण(ई) बढैपुर ब्यारेकबाट गएको टोलीले नागरिकहरुको उद्धार गरेको छ।

 टोलीले स्थानीय निकायका प्रतिनिधिहरुसँग समन्वय गरेर ती बस्तीहरुबाट उद्धार कार्यलाई निरन्तरता दिइरहेको गणका गणपति प्रमुख सेनानी प्रदिप थापाले बताए।

२०७७ साउन १५, ०२:५७
कमेन्ट लोड गर्नुस