सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बस्तीमा बाढी पस्यो, सयौँ घर डुवानमा (फोटो कथा)

कैलालीमा बर्षासंगै आएको बाढी गाउँ पस्दा दुई सय बढि घर डुवानमा परेका छन्। कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्। यस्तै टीकापुर क्षेत्रमा पनि दर्जनौ परिवार डुवानमा परेका छन्। प्रदेशको अस्थायी राजधानी धनगढीमै धेरै घरमा पानी पसेको छ।

२०७७ साउन १४, १०:१८
कमेन्ट लोड गर्नुस