सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वन मास्न बालबालिकाको प्रयोग

 कैलालीको लम्कीचुहा नगरपालिकाको भुरुवा स्थित जनकल्याण सामुदायिक वनमा वन मास्न बालबालिका प्रयोग गर्दै। विद्यालय बन्द भएपछि बालबालिका यसरी काठ दाउरा बोक्न थालेका छन्।

 तस्बिर दुर्गा देवकोटा/रासस
तस्बिर दुर्गा देवकोटा/रासस
२०७७ असार २७, ०१:१५
कमेन्ट लोड गर्नुस