सुदूर नेपाललाई विश्वसँग जोड्दै

रंगीचंगी खप्तड (फोटो फिचर)

४ महिना हिउँले ढाकिएर सेतै हुने खप्तडले बाँकी प्रत्येक महिनामा रंग फेर्ने गर्छ ।

 बर्खाका ४ महिना खप्तडका पाटनले ३ पटक फुलको तन्ना फर्ने गर्छन्।

गिबिरंगी फूलले ढाकिएका खप्तडका हरिया पाटन अहिले झनै सुन्दर देखिएका छन्।

तस्बिर : दिपक खड्का/सुदर्शन पाण्डेय
तस्बिर : दिपक खड्का/सुदर्शन पाण्डेय
२०७७ असार २३, १२:५०
कमेन्ट लोड गर्नुस