सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो देखियो सुर्यग्रहण(फोटो फिचर)

नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ। नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ ।

वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ ।

सबै फोटो: रासस
सबै फोटो: रासस
२०७७ असार ७, ०१:२३
कमेन्ट लोड गर्नुस