सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्शा पारित भएको खुशीमा दीप प्रज्वलन (फोटो फिचर)

 प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा कैलालीमा दिप प्रज्वलन गरिएको छ।

 कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ को शंकर माध्यामिक विद्यालयमा दिप प्रज्वलन गरिएको हो।

क्वारेन्टिनमा रहेकाहरुले दिप प्रज्वलन गरेका हुन्।

२०७७ जेठ ३१, ०८:५१
कमेन्ट लोड गर्नुस