सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा उच्च सर्तकता, स्थानीय तह प्रवेशमा कडाइ (फाेटाे फिचर)

कैलालीको जानकी गाउँपालिकामा तीन जना कोरोना सङ्क्रमित फेला परेपछि अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन्।

टीकापुर नगरपालिकाले अन्य जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ।

टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो। शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको हो।

फोटो : यज्ञराज उपाध्याय
फोटो : यज्ञराज उपाध्याय
२०७७ जेठ ११, ११:४७
कमेन्ट लोड गर्नुस